NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व एकादशी - ११

परिचय

विभिन्न निकायहरुबाट नाप नक्सा भै तयार भएका नक्सा तथा प्राविधिक श्रेस्तामा समग्र जग्गा प्रशासन कार्यको प्राविधिक कार्य र तिनमा हुने परिवर्तनलाई अद्यावधिकका साथसाथै सेवाप्रवाह गर्ने उद्देश्यले नापी शाखा बर्दियाको स्थापना भएको थियो । पछि वि.सं. २०६५ सालमा नापी शाखाको नाम परिवर्तन भै नापी कार्यालय रहेको हो । हाल वि.सं. २०७२ वैशाखबाट नापी कार्यालय राजापुरमा पनि संचालनमा आइसकेकोले बर्दिया जिल्लामा दुइवटा नापी कार्यालयबाट सेवा प्रवाह भैरहेको छ ।